नियम ५
इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
(१) इजाजतपत्रवालाले आफूले प्राप्त गरेको इजाजतपत्र नवीकरण गराउन चाहेमा त्यस्तो इजाजतपत्र नवीकरणको लागि अनुसूची–२ बमोजिमको नवीकरण दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा अन्तशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अन्तशुल्क बाँकी वक्यौता भएको नदेखिएमा र इजाजतपत्र नवीकरण गर्न मनासिव देखेमा
अन्तशुल्क अधिकृतले इजाजतपत्र नवीकरण गरिदिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अन्तशुल्क बाँकी वक्यौता भएको नदेखिएमा र इजाजतपत्र नवीकरण गर्न मनासिव देखेमा
अन्तशुल्क अधिकृतले इजाजतपत्र नवीकरण गरिदिनुपर्नेछ ।
अन्तःशुल्क नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - ३
नियम ६: अन्तशुल्क लगाउने प्रक्रियानियम ६क: अन्तशुल्क अधिकृतले अन्तशुल्क निर्धारण गर्न सक्नेनियम ६ख: अन्तशुल्क निर्धारण आदेशको सूचना पठाउने कार्यविधिनियम ६ग: इजाजत पत्र नलिई उठाएको अन्तशुल्कको निर्धारण र असुलीनियम ६घ: अन्तशुल्क निर्धारणको अवधिनियम ७: बाँकी अन्तशुल्क रकम असुल उपर गर्न सकिनेनियम ८: इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु विक्री गर्ने
परिच्छेद - ७
नियम १६: मदिरा उत्पादननियम १७: कच्चा पदार्थको संरक्षणनियम १८: व्याच र सिलसिलेवार नम्बर अंकित गर्नु पर्नेनियम १९: वाससबन्धी रेकर्ड राख्नेनियम २०: इजाजत वेगर डिष्टिलरी वा ब्रुअरीभित्र प्रवेश गर्न नपाउनेनियम २१: निरीक्षण पुस्तिका राख्नु पर्नेनियम २२: मदिराको हिसाब राख्नेनियम २३: मौज्दात कमीको मिन्हानियम २३क: वियर मौज्दात कमीको मिन्हानियम २३ख: पुरानो तयारी मदिराको पुनः प्रशोधन गर्न स्वीकृति लिनु पर्नेनियम २३ग: उपभोगको म्याद सकिएको वस्तु नष्ट गर्ने सम्बन्धी व्यवस्थाः
परिच्छेद - ९
नियम २६: मौज्दात जाच्न सक्नेनियम २७: इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्नेनियम २८: प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्नेनियम २९: मूल्य खुलाउनु पर्नेनियम २९क: सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्नेनियम २९ख: ....नियम २९ग: पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेनियम २९घ: जैविक रुपमा सडेर जाने सामग्रीमा प्याकिङ्ग गर्नु पर्नेःनियम ३०: अन्तशुल्क टिकट दस्तुर लाग्नेनियम ३१: Xxxxxxxनियम ३२: अन्तशुल्क कर्मचारी बस्ने घरनियम ३३: तयारी वस्तु राख्ने ठाउनियम ३४: उत्पादन प्रतिलब्धि दरनियम ३४क: Xxxxxxxनियम ३५: अनुसूचीमा हेरफेर तथा संशोधननियम ३६: खारेजी र बचाउ